Wednesday, 4 April 2012

प्रशान्त तामाङले फेरी नयाँ फिल्म खेल्ने




"गोर्खा पल्टनको अपार सफलता पछि  किन मायामा र अंगालो यो मायाको दुइ फिल्म त्यति सफल नभए पछि  सुस्ताएका  गायक प्रशान्त तामाङ अब  मदन घिमिरेको निर्देशन मा बन्ने फिल्म ‘धडकन भित्र’ मा अभिनय गर्ने भएका छन् । फिल्म को कथा बस्तु धेरै मन परेको हुनाले अभिनय गर्न लागेको बताउने प्रशान्त तामांग ले अब देखि कथाको राम्रो अध्यान नगरी कुनै पनि फिल्म नखेल्ने बताएका छन् ।"












No comments: