Wednesday, 11 April 2012

इन्डोनेसियामा आज भुकम्प



 इन्डोनेसियामा आज ८ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको छ । जसको धक्का काठमाडौँमा समेत महसुस गरिएको छ ।

 इन्डियन ओसनलाई केन्द्र बिन्दु बनाएर आएको सो भुकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

राजधानी काठमाडौँमा आज दिउँसो २ बजेर ३७ मिनेटमा भुकम्पको धक्का महसुस भएको थियो ।  भुकम्पको धक्का महसुसपछि सर्वसाधरण घर बाहिर समेत निस्किएका छन् । भुकम्पको क्षतिबारे विवरण आउन बाँकी रहेको छ । 

No comments: